Online Bible

- Advertisements -




१ शमूएल 22:4 - पवित्र बाइबल

4 यसप्रकार दाऊदले उसका आमा-बुबालाई मोआबका राजा कहाँ ल्याए। जबसम्म दाऊद किल्लामा रहे तबसम्म उनका आमा बाबु मोआबका राजासँग बसे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 तिनले तिनीहरूलाई मोआबका राजाको दरबारमा छोड़िराखे, र दाऊद आफ्‍नो गढ़ीमा रहुञ्‍जेल तिनीहरू त्‍यहीँ नै बसे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 त्‍यसरी दाऊदले आफ्‍ना माता-पितालाई मोआबको राजाकहाँ छोडी राखे र जहिलेसम्‍म तिनी ओडारमा लुकिबसे, तहिलेसम्‍म तिनीहरू त्‍यहीँ बसिरहे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यसकारण दावीदले तिनीहरूलाई मोआबका राजासँग छोडी राखे; अनि दावीद आफ्नो ओडारको किल्‍लामा रहुन्जेल तिनीहरू मोआबमा नै बसे।

See the chapter Copy




१ शमूएल 22:4

Follow us:

Advertisements


Advertisements