Online Bible

- Advertisements -




१ शमूएल 22:2 - पवित्र बाइबल

2 धेरै मानिसहरूले दाऊदलाई साथ दिएका थिए। दाऊदलाई साथ दिनेहरूमा तिनीहरू थिए जो केही न केही समस्यामा परेका थिए। कोही ऋणमा डुबेकाहरू थिए कोही आफ्नै जिन्दगीसँग असन्तुष्टि थिए। यिनीहरूले दाऊदलाई साथ दिए र तिनीहरूका नेता दाऊद थिए। त्यहाँ लगभग 400 पुरूषहरू दाऊदसँग थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 कष्‍टमा परेका, ऋणमा परेका र असन्‍तुष्‍ट भएका मानिसहरू प्राय: चार सय जना तिनीकहाँ जम्‍मा भए, र तिनी तिनीहरूका अगुवा भए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 अत्‍याचार वा ऋण वा असन्‍तोषमा परेका मानिसहरू तिनीकहाँ गए। तिनीहरू जम्‍मा चार सय जति थिए र तिनी तिनीहरूका अगुवा भए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 दुःख-कष्‍टमा परेका, ऋणमा परेका र असन्तुष्‍ट भएका मानिसहरू सबै दावीदको चारैतिर भेला भए। तिनीहरू लगभग चार सय जति थिए। दावीद तिनीहरूका अगुवा भए।

See the chapter Copy




१ शमूएल 22:2

Follow us:

Advertisements


Advertisements