Online Bible

- Advertisements -




१ शमूएल 2:7 - पवित्र बाइबल

7 परमप्रभुले मानिसहरूलाई गरीब तुल्याउनु हुन्छ, अनि उहाँले नै धनी बनाउनुहुन्छ, परमप्रभुले मानिसहरूलाई तल पार्नु हुन्छ र फेरि उच्च आसनमा बसाउनुहुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 परमप्रभुले दरिद्रता र धन-सम्‍पत्ति पठाउनुहुन्‍छ। उहाँले नम्र तुल्‍याउनुहुन्‍छ, र उहाँले उच्‍च पार्नुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 उहाँले नै कसैलाई गरीब र अरू कसैलाई धनी बनाउनुहुन्‍छ; उहाँले कसैलाई नम्र बनाउनुहुन्‍छ र अरू कसैलाई महान् बनाउनुहुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 याहवेहले नै गरिबी र धनसम्पत्ति पठाउनुहुन्छ; उहाँले नम्र तुल्याउनुहुन्छ, र उहाँले नै उच्‍च पार्नुहुन्छ।

See the chapter Copy




१ शमूएल 2:7

Follow us:

Advertisements


Advertisements