Online Bible

- Advertisements -




१ शमूएल 2:36 - पवित्र बाइबल

36 त्यसपछि तेरो परिवारमा कोही बाँचे भने तिनीहरूले पूजाहारीको अघि आएर झुक्नेछन् र भन्नेछन्, “दया गरी मलाई पूजाहारीको रूपमा नियुक्त गर्नुहोस् ताकि म सँग केही खाने चीज होस्।”’”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

36 तेरो परिवारमा जीवित रहने हरेकले एक टुक्रा चाँदी र एक गाँस रोटी पाउनलाई तिनको सामु गएर नम्रतापूर्वक झुक्‍नेछ र बिन्‍ती गर्नेछ, मलाई कुनै पूजाहारी पदमा नियुक्त गर्नुहोस्‌ र मसित खानलाई भोजन होस्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

36 तेरा बाँकी रहेका कुनै सन्‍तानले त्‍यस पूजाहारीकहाँ गई पैसा र खाना माग्‍नुपर्नेछ अनि केही खाना जुटाउन पूजाहारीहरूको सहायता पाऊँ भनी बिन्‍ती गर्नुपर्नेछ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 अनि तेरा बाँकी रहेका घरानाका हरेकले एक टुक्रा चाँदी र एक टुक्रा रोटीको निम्ति त्यसको सामु आएर बिन्ती गर्दै माग्ने छन्, “मलाई कुनै पुजारी काम दिनुहोस्, ताकि मेरो निम्ति खानलाई रोटी पाउन सकूँ।” ’ ”

See the chapter Copy




१ शमूएल 2:36

Follow us:

Advertisements


Advertisements