Online Bible

- Advertisements -




१ शमूएल 2:34 - पवित्र बाइबल

34 म तँलाई यो चिन्ह दिनेछु जसले गर्दा तैंले यो साँचो हो भनी जान्नेछस्। तेरा दुवै छोरा होप्नी र पीनहास एकै दिनमा मर्नेछन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

34 “‘तेरा दुई छोराहरूका दुर्दशा तेरो निम्‍ति एउटा चिन्‍ह हुनेछ। होप्‍नी र पीनहास दुवै एकै दिनमा मर्नेछन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

34 जब तेरा दुई छोरा होप्‍नी र पीनहास एकै दिनमा मर्नेछन्, तब मैले भनेका सबै कुरा पूरा हुनेछन् भनी देख्‍नेछस्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 “ ‘अनि तेरा दुई छोराहरू होप्नी र पीनहासमाथि जे हुनेछ, त्यो तेरा निम्ति एउटा चिन्ह हुनेछ—तिनीहरू दुवै एकै दिनमा मर्नेछन्।

See the chapter Copy




१ शमूएल 2:34

Follow us:

Advertisements


Advertisements