Online Bible

- Advertisements -




१ शमूएल 2:28 - पवित्र बाइबल

28 इस्राएल भरिका कुलहरू मध्ये तेरो पिताको कुललाई मेरो पूजाहारीको रूपमा चुनेको थिएँ। मैले तिनीहरूलाई मेरो वेदीमाथि धूप बाल्न र मेरो उपस्थितिमा एपोद लाउन छानेको थिएँ। इस्राएलीहरूले चढाएका बलिको भाग उनीहरूसित मैले बाँडे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

28 मैले इस्राएलका सबै कुलहरूमध्‍ये तेरा पितालाई मेरो पूजाहारी हुन, मेरो वेदीका खुट्‌किलामा उक्‍लन धूप बाल्‍न र मेरो सामु एपोद लगाउन छानें। इस्राएलका सबै अन्‍न-बलि तेरा पिताका घरानाको निम्‍ति अलग पनि गरिदिएँ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

28 इस्राएलका सारा कुलहरूबाट मैले त्‍यसका घरानालाई मेरा पूजाहारी बन्‍न र वेदीमा सेवा गर्न चुनें। अनि वेदीमा जलाइने बलिको एक हिस्‍सा आफूसित लिने अधिकार तिनीहरूलाई दिएँ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 मैले तिमीहरूका पितापुर्खाहरूलाई मेरो पुजारी हुन र वेदीमा उक्लेर गई धूप बाल्न; अनि मेरो उपस्थितिमा एपोद पहिरिन इस्राएलका सबै कुलहरूबाट चुनेँ। मैले तिमीहरूका पितापुर्खाहरूको घरानालाई इस्राएलीहरूले चढाएका सबै अन्‍नबलिहरू पनि दिएँ।

See the chapter Copy




१ शमूएल 2:28

Follow us:

Advertisements


Advertisements