Online Bible

- Advertisements -




१ शमूएल 2:27 - पवित्र बाइबल

27 परमेश्वरका एकजना दास आएर एलीलाई भने, “परमप्रभु भन्नुहुन्छ, ‘म तेरो पिता-पुर्खाहरू मिश्रमा फिरऊनको दासत्वमा रहेको समयमा म तेरो पिताको परिवारमा प्रकट भएँ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

27 अब परमेश्‍वरका एक जना दास एलीकहाँ आएर उनलाई भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘के मैले आफूलाई तेरा पिताको घरानाकहाँ मिश्रमा तिनीहरू फारोको दासत्‍वमा हुँदा प्रकट गरेको थिइनँ?

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

27 एक जना अगमवक्ता परमप्रभुको यो खबर लिएर एलीकहाँ आए, “जब तेरा पुर्खा हारून र त्‍यसको घराना मिश्रको राजाका कमाराहरू भएका थिए, मैले हारूनलाई दर्शन दिएँ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 याहवेहका एक जना सेवक एलीकहाँ आएर भने, “याहवेह यसो भन्‍नुहुन्छ: ‘के मैले तिमीहरूका पितापुर्खाहरू इजिप्टमा फारोको अधीनमा भएको बेला म आफूलाई तिनीहरूकहाँ स्पष्‍ट रूपमा प्रकट गरिनँ र?

See the chapter Copy




१ शमूएल 2:27

Follow us:

Advertisements


Advertisements