Online Bible

- Advertisements -




१ शमूएल 2:23 - पवित्र बाइबल

23 एलीले आफ्ना छोराहरूलाई भने, “तिमीहरूले गरेका दुष्ट कार्य मानिसहरूले मलाई सुनाउँछन्। त्यस्ता दुष्ट कार्य किन गर्छौ?

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

23 यसकारण उनले तिनीहरूलाई भने, “तिमीहरू किन यस्‍तो काम गर्दछौ? तिमीहरू दुष्‍ट व्‍यवहार गर्दैछौ भन्‍ने कुरा म सबै मानिसहरूका मुखबाट सुन्‍दैछु।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

23 उनले छोराहरूलाई भने, “किन यी सबै काम तिमीहरू गर्दछौ? तिमीहरूले गरेका दुष्‍ट कामबारे सबैले मलाई भन्‍दछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 यसकारण एलीले उनीहरूलाई भने, “तिमीहरू किन यस्ता कामहरू गर्छौ? म सबै मानिसहरूबाट तिमीहरूका यस्ता दुष्‍ट कामहरूको बारेमा सुन्दैछु।

See the chapter Copy




१ शमूएल 2:23

Follow us:

Advertisements


Advertisements