Online Bible

- Advertisements -




१ शमूएल 2:18 - पवित्र बाइबल

18 तर शमूएलले एउटा सहयोगीको रूपमा परमप्रभुको सेवा गर्थ्यो। शमूएलले एउटा विशेष प्रकारको मलमलको पोशाक लगाउथ्यो जसलाई एपोद भनिन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 तर बालक शमूएल मलमलको एपोद लगाएर परमप्रभुको सेवामा निरन्‍तर लागिरहे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 त्‍यस बेला बालक शमूएलचाहिँ परमप्रभुको सेवामा लागिरहे। तिनले आफ्‍नो अघिल्तिर ढाकेर एउटा सुतीको लुगा लगाउँथे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तर शमूएलचाहिँ सुती कपडाको एपोद लगाएर याहवेहको सामु सेवा गर्थे।

See the chapter Copy




१ शमूएल 2:18

Follow us:

Advertisements


Advertisements