१ शमूएल 2:17 - पवित्र बाइबल17 यस्तो प्रकारले ती दुइ पूजाहारी होप्नी र पीनहासले परमप्रभु प्रति चढाइएको बलिदानहरूमा श्रद्धा देखाएनन्। तिनीहरूले परमप्रभुको विरूद्धमा महा-पाप गरे। See the chapterनेपाली नयाँ संशोधित संस्करण17 ती जवान मानिसहरूको पाप परमप्रभुको दृष्टिमा साह्रै बढ्ता भयो, किनभने तिनीहरूले परमप्रभुको बलिदानलाई अवहेलना गरे। See the chapterसरल नेपाली पवित्र बाइबल17 एलीका छोराहरूको पाप परमप्रभुको दृष्टिमा अत्यन्त डरलाग्दो थियो किनभने परमप्रभुलाई चढाएका बलिहरूलाई तिनीहरूले यस्तो अनादर गर्थे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण17 ती जवान मानिसहरूको पाप याहवेहको दृष्टिमा अत्यन्त ठूलो थियो; किनकि तिनीहरूले याहवेहको बलिलाई अपमान गरेका थिए। See the chapter |