Online Bible

- Advertisements -




१ शमूएल 2:13 - पवित्र बाइबल

13 यसरी तिनीहरूले मानिसहरूलाई दुर्व्यवहार गर्थे। पूजाहारीहरूको कर्त्तव्य यो थियोः जब कोही मानिस बलिदान चढाउँथ्यो तब पूजाहारीले एउटा भाँडाको उम्लीएको पानीमा मासु पकाउनु पर्थ्यो। तब पूजाहारीको सेवकले त्रिशूल लिनु पर्थ्यो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

13 मानिसहरूप्रति पूजाहारीहरूले गर्नुपर्ने व्‍यवहारको रीति यस्‍तो थियो: जब कुनै मानिसले बलिदान चढ़ाउँथ्‍यो तब मासु उम्‍लिरहँदा पूजाहारीको सेवक त्रिशूल लिएर आउँथ्‍यो,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

13 अथवा पूजाहारीहरूले मानिसहरूबाट के कुरा लिन सक्‍थे, त्‍यसका नियमहरूबारे केही ध्‍यान दिंदैनथे। त्‍यसका सट्टामा कुनै मानिसले बलि चढाउँदा पूजाहारीको चाकर एउटा काँटा लिएर आउँथ्‍यो र मासु

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 पुजारीहरूले गर्नुपर्ने प्रचलन यस्तो थियो, कि जब कसैले बलि चढाउँथे, तब मासु पाकिरहेको बेलामा पुजारीका सेवक हातमा तीन सुइरे काँटा लिएर आउँथे;

See the chapter Copy




१ शमूएल 2:13

Follow us:

Advertisements


Advertisements