१ शमूएल 2:12 - पवित्र बाइबल12 एलीका छोराहरू दुष्ट थिए। परमप्रभु प्रति तिनीहरूको कुनै वास्ता थिएन। See the chapterनेपाली नयाँ संशोधित संस्करण12 एलीका छोराहरू दुष्ट थिए, परमप्रभुको निम्ति तिनीहरूमा श्रद्धा थिएन। See the chapterसरल नेपाली पवित्र बाइबल12 एलीका छोराहरू बदमाश थिए। तिनीहरू परमप्रभुबारे See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण12 एलीका छोराहरू बदमास थिए। याहवेहप्रति तिनीहरूमा कुनै श्रद्धाभाव थिएन। See the chapter |