Online Bible

- Advertisements -




१ शमूएल 2:10 - पवित्र बाइबल

10 परमप्रभुले आफ्ना शत्रुहरूलाई नष्ट पार्नुहुन्छ। सर्वोच्च परमेश्वर स्वर्गबाट उहाँको दुश्मनहरूका विरूद्ध गर्जनुहुन्छ। उहाँले सारा पृथ्वीको न्याय गर्नुहुन्छ, परमप्रभुले आफ्ना राजालाई बलियो पार्नुहुन्छ। उहाँले चुनेका राजालाई बलियो पार्नुहुन्छ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

10 परमप्रभुको विरोध गर्नेहरू चकनाचूर पारिनेछन्‌। उहाँ स्‍वर्गबाट तिनीहरूको विरुद्धमा गर्जनुहुनेछ, पृथ्‍वीको पल्‍लो छेउसम्‍मै परमप्रभुले न्‍याय गर्नुहुनेछ। “उहाँले आफ्‍ना राजालाई शक्ति दिनुहुनेछ, र आफ्‍नो अभिषिक्त जनको सीङ उच्‍च पार्नुहुनेछ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

10 परमप्रभुका शत्रुहरू नाश भएर जानेछन्; उहाँ तिनीहरूका विरुद्धमा स्‍वर्गबाट गर्जनुहुन्‍छ। परमप्रभुले सारा संसारको न्‍याय गर्नुहुन्‍छ, उहाँले आफ्‍नो राजालाई शक्ति दिनुहुनेछ, उहाँले आफूले चुनेका राजालाई विजयी बनाउनुहुन्‍छ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 याहवेहको विरोध गर्नेहरू चकनाचुर पारिनेछन्, तिनीहरूका विरुद्धमा सर्वोच्‍च स्वर्गबाट गर्जनुहुनेछ; याहवेहले पृथ्वीको अन्त्यसम्म नै न्याय गर्नुहुनेछ। “उहाँले आफ्नो राजालाई सामर्थ्य दिनुहुनेछ, र आफ्नो अभिषिक्त जनको सिङ उच्‍च पार्नुहुनेछ।”

See the chapter Copy




१ शमूएल 2:10

Follow us:

Advertisements


Advertisements