१ शमूएल 17:2 - पवित्र बाइबल2 शाऊल र इस्राएली सैनिकहरू पनि एक ठाउँमा भेला भए। तिनीहरूको छाउनी एला बेंसीमा थियो। शाऊलका सैनिकहरूले पंक्ति बाँधे पलिश्तीहरूसित युद्ध गर्न तयार थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 शाऊल र इस्राएलीहरू पनि भेला भएर एलाहको बेँसीमा छाउनी हाले। तिनीहरूले पलिश्तीहरूका सामु पङ्क्ति बाँधे। See the chapterसरल नेपाली पवित्र बाइबल2 शाऊल र इस्राएलीहरूले जम्मा भएर एलाहको बेसीमा छाउनी हाले र पलिश्तीहरूसित लड्ने तयारी गर्न लागे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 शाऊल र इस्राएलीहरू भेला भएर एलाको बेँसीमा छाउनी हाले। अनि पलिश्तीहरूसँग युद्ध गर्न पङ्क्ति बाँधेर तैनाथ भए। See the chapter |