१ शमूएल 16:9 - पवित्र बाइबल9 त्यसपछि यिशैले शम्मालाई शमूएलको छेउमा बोलाए। तर शमूएलले भने, “होइन, यसलाई पनि परमप्रभुले चुन्नु भएको होइन।” See the chapterनेपाली नयाँ संशोधित संस्करण9 तब यिशैले शम्मालाई हाजिर गराए। तर शमूएलले भने, “परमप्रभुले यिनलाई पनि चुन्नुभएको होइन।” See the chapterसरल नेपाली पवित्र बाइबल9 तब यिशैले शम्मालाई ल्याए। “यसलाई पनि परमप्रभुले चुन्नुभएको छैन,” शमूएलले भने। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तब यिशैले शम्मालाई हाजिर गराए, तर शमूएलले भने, “याहवेहले यिनलाई पनि चुन्नुभएको छैन।” See the chapter |