१ शमूएल 15:2 - पवित्र बाइबल2 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, ‘जब इस्राएलीहरू मिश्रबाट बाहिर आए तब अमालेकीहरूले तिनीहरूलाई कनान जानलाग्दा रोक्ने चेष्टा गरे। अमालेकीहरूले जे गरे मैले देखे। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ: ‘मिश्रदेशबाट इस्राएल उक्लेर आउँदा अमालेकीहरूले इस्राएललाई आक्रमण गरे। यसकारण त्यसको निम्ति अमालेकीहरूलाई दण्ड दिने निश्चय मैले गरेको छु’। See the chapterसरल नेपाली पवित्र बाइबल2 उहाँले अमालेकका मानिसहरूलाई दण्ड दिनुहुनेछ किनभने तिनका पुर्खाहरूले इस्राएलीहरू मिश्रबाट आइरहेका बेलामा तिनीहरूले विरोध गरेका थिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: ‘इस्राएलीहरू इजिप्टबाट आउँदा बाटोमा तिनीहरूलाई ढुकेर आक्रमण गर्ने अमालेकीहरूलाई म दण्ड दिनेछु। See the chapter |