१ शमूएल 14:2 - पवित्र बाइबल2 शाऊल पहाडको किनारा मिग्रोनमा एउटा अनारको रूखमुनि बसिरहेका थिए। छेवैमा खला पनि थियो। शाऊलसँग प्राय 600 मानिसहरू थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 त्यस बेला शाऊलले गिबाको छेउनेर मिग्रोनमा भएको अनारको बोटमुनि आफ्नो पाल हालेर बसेका थिए। उनीसँग प्राय: छ सय जना मानिसहरू थिए। See the chapterसरल नेपाली पवित्र बाइबल2 शाऊल गिबाको नजिकै मिग्रोनमा एउटा अनारको बोटमुनि डेरा गरेर बसेका थिए, तिनीसित प्राय: छ सय जना मानिसहरू थिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 शाऊलचाहिँ गेबाको बाहिरी सिमाना मिग्रोनमा भएको दारिमको रूखमुनि बसिरहेका थिए। तिनीसँग लगभग छ सय जना मानिसहरू थिए। See the chapter |