१ पत्रुस 2:2 - पवित्र बाइबल2 भर्खर जन्मेका बालकहरू जस्तो होऊ। शुद्ध आत्मिक दूधको निम्ति भोकाऊ जसले तिमीहरूलाई बढ्न र मुक्ति हासिल गर्न सहायता गर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 नयाँ जन्मेका बालकहरूजस्तै शुद्ध आत्मिक दूधको तृष्णा गर, र त्यसबाट तिमीहरू आफ्नो मुक्तिमा बढ्दैजान सक्नेछौ। See the chapterसरल नेपाली पवित्र बाइबल2 भरखरै जन्मेको बालक दूधको लागि भोकाएजस्तै तिमीहरूचाहिँ परमेश्वरको सत्य वचनको लागि तृष्णा गर र यो वचन पाएर तिमीहरू बढ्नेछौ र बचाइनेछौ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 परमेश्वर असल हुनुहुन्छ भनी तिमीहरूले चाखेका छौ; See the chapter |