१ राजा 2:2 - पवित्र बाइबल2 “सबै मानिस जस्तैं म मर्न आँटेको छु। तर तँ शक्तिशाली हुँदै जादैछस् अनि महान् व्यक्ति बनिंदैछस। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 “संसारको रीतझैँ म पनि मर्दैछु,” तिनले भने। “यसैले तिमीचाहिँ साहसी होऊ, र आफूलाई मर्दझैँ देखाऊ, See the chapterसरल नेपाली पवित्र बाइबल2 “मेरो मर्ने बेला भयो। भरोसा राख र सङ्कल्प गर See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनले यसो भने, “म संसारको नियमअनुसार जान लागिरहेको छु। यसकारण तँ बलियो हुनू, र आफैँलाई पुरुषार्थी बनाउनू। See the chapter |