१ कोरिन्थी 9:3 - पवित्र बाइबल3 कसै-कसैले मेरो अधिकारको विषयमा प्रश्न गर्छन्। तिनीहरूका निम्ति मेरो जवाफ यही हुन्छः See the chapterनेपाली नयाँ संशोधित संस्करण3 मेरो विरुद्धमा बोल्नेहरूलाई मेरो यही जवाफ छ, See the chapterसरल नेपाली पवित्र बाइबल3 मलाई दोष लाउनेहरूलाई यही नै मेरो जवाफ हो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 जसले मेरो बारेमा आलोचना गर्दछन्, उनीहरूलाई प्रतिवादमा मेरो जवाफ यही हो: See the chapter |