Online Bible

- Advertisements -




१ कोरिन्थी 9:2 - पवित्र बाइबल

2 अरूले मलाई एउटा प्रेरितको रूपमा स्वीकार नगर्लान् तर तिमीहरूले मलाई एकजना प्रेरितको रूपमा स्वीकार गर्नेछौ। म एकजना प्रेरित हुँ भन्ने प्रभुमा मेरो सत्यको प्रमाण तिमीहरू नै हौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 म अरूहरूका निम्‍ति प्रेरित नभए तापनि कम-से-कम तिमीहरूका निम्‍ति त हुँ, किनभने प्रभुमा मेरो प्रेरितको कामको छाप तिमीहरू नै हौ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 कति जनाले मलाई प्रेरित नमाने पनि तिमीहरूले त मान्‍छौ। तिमीहरू ख्रीष्‍टमा भएको कुराले नै म प्रेरित हुँ भन्‍ने सबुत दिन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 म अरूका निम्ति प्रेरित होइनँ भने तापनि तिमीहरूको लागि निश्‍चय नै हुँ! किनकि प्रभुमा मेरो प्रेरितीयपनको छाप त तिमीहरू नै हौ।

See the chapter Copy




१ कोरिन्थी 9:2

Follow us:

Advertisements


Advertisements