१ कोरिन्थी 5:2 - पवित्र बाइबल2 अनि अझै पनि तिमीहरू आफ्नो गर्व नै गर्दछौ! तिमीहरूलाई त दुःख पो लाग्नु पर्ने हो। जुन मानिसले यस्तो पाप गर्छ त्यसलाई त तिमीहरूको बीचबाट अलग गर्नु पर्ने थियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 तिमीहरूचाहिँ घमण्ड गर्छौ। तिमीहरूले त शोक गर्नुपर्नेथिएन र? यस्तो काम गर्नेलाई तिमीहरूका बीचबाट हटाओ। See the chapterसरल नेपाली पवित्र बाइबल2 अब कसरी घमण्ड गर्छौ? उल्टा शोक गर र त्यो काम गर्ने मान्छेलाई तिमीहरूले माझबाट निकालिदेओ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अनि तिमीहरू घमण्ड गर्छौ! तिमीहरूले त यस्तो कुरामा दुःखित हुनुपर्ने र यस्तो गर्ने मानिसलाई तिमीहरूको सङ्गतिबाट निकालिदिनुपर्ने होइन र? See the chapter |