१ कोरिन्थी 2:8 - पवित्र बाइबल8 यस संसारका कुनै शासकहरूले यो ज्ञान बुझेनन्। यदी तिनीहरूले बुझेका भए तिनीहरूले महिमाका प्रभुलाई क्रूसमा टाँग्ने नै थिएनन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 यस युगका कुनै पनि शासकहरूले त्यो कुरा बुझेनन्। तिनीहरूले बुझेका भएदेखि महिमाका प्रभुलाई क्रूसमा टाँग्ने नै थिएनन्। See the chapterसरल नेपाली पवित्र बाइबल8 यस युगमा राज गर्नेहरू कसैले पनि यस कुरालाई बुझेनन्। बुझेका भए सम्मान् पाउनुपर्ने प्रभुलाई क्रूसमा झुन्ड्याउने थिएनन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 यस युगका कुनै शासकहरूले यसलाई बुझेनन्; किनकि यदि तिनीहरूले बुझेका भए महिमाका प्रभुलाई क्रूसमा टाँग्ने नै थिएनन्। See the chapter |