Online Bible

- Advertisements -




१ कोरिन्थी 2:4 - पवित्र बाइबल

4 मेरो वचन र प्रचार मानिसहरूलाई फुस्लाउने ज्ञानीका शब्दहरू थिएनन्, तर मेरो शिक्षाको प्रमाण शक्ति थियो जुन आत्मादेखि आउँछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 मेरो उपदेश र सन्‍देश घतलाग्‍दो र बुद्धिपूर्ण शब्‍दमा थिएन, तर पवित्र आत्‍माको र शक्तिको प्रदर्शनमा थियो,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 मैले बोल्‍दा र प्रचार गर्दा बोलीको बठ्याइँ र बुद्धिका ठूला-ठूला शब्‍दहरू चलाइनँ; तर परमेश्‍वरका आत्‍मा र शक्तिको पक्‍का सबुत दिएर मैले प्रचार गरें।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 मेरो शिक्षा बुद्धि र लोभ्याउने शब्दहरूमा थिएन, तर आत्मिक शक्तिको प्रदर्शनमा थियो;

See the chapter Copy




१ कोरिन्थी 2:4

Follow us:

Advertisements


Advertisements