१ कोरिन्थी 2:3 - पवित्र बाइबल3 जब म तिमीहरूकहाँ आएँ, म कमजोर थिँए अनि डरले कामिरहेको थिएँ। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 म तिमीहरूकहाँ दुर्बलतामा र ज्यादै डर र कम्पसाथ आएँ। See the chapterसरल नेपाली पवित्र बाइबल3 म तिमीहरूकहाँ आउँदा कमजोर थिएँ र डरले काम्दै बसें। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 म तिमीहरूकहाँ दुर्बलतामा साह्रै डर र कम्पसाथ आएँ। See the chapter |