Online Bible

- Advertisements -




१ कोरिन्थी 2:2 - पवित्र बाइबल

2 जतिन्जेल सम्म म तिमीहरूसित थिँए, येशू ख्रीष्ट र उहाँको क्रूसको मृत्यु बाहेक अरू सब कुरा बिर्सौ भन्ने मैले निश्चय गरेको थिँए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 किनकि तिमीहरूसँग हुँदा येशू ख्रीष्‍ट र उहाँलाई क्रूसमा टाँगेका कुराबाहेक अरू केही नजान्‍ने नै मैले निश्‍चय गरेको थिएँ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 तिमीहरूकहाँ हुँदा मैले येशू ख्रीष्‍ट र क्रूसमा भएको उहाँको बलिदानबाहेक सबै थोकलाई बिर्सिदिने अठोट गरें।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 किनकि म तिमीहरूका बीचमा हुँदा येशू ख्रीष्‍ट र उहाँ क्रूसमा टाँगिनुभएको कुराबाहेक अरू केही कुरा नजान्‍ने निर्णय गरेँ।

See the chapter Copy




१ कोरिन्थी 2:2

Follow us:

Advertisements


Advertisements