Online Bible

- Advertisements -




१ इतिहास 9:9 - पवित्र बाइबल

9 बिन्यामीनको वंशावली इतिहासले देखाउँछ कि तिनीहरू 956 संख्यामा थिए अनि यरूशलेममा बस्थे। तिनीहरू सबै आफ्ना परिवारहरूका अगुवाहरू थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 बेन्‍यामीनका मानिसहरू आफ्‍नो वंशावलीअनुसार ९५६ जना थिए, र सबै आफ्‍ना परिवार-परिवारका मुख्‍य मानिसहरू थिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 यस कुलका ९५६ परिवारहरू त्‍यहाँ बस्थे। माथि नाम लेखिएका सबै मानिसहरू परिवार-परिवारका प्रधानहरू थिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 बेन्यामीन वंशका मानिसहरू, तिनीहरूको वंशावलीमा सूचित गरिएअनुसार, तिनीहरूको संख्या 956 थियो। यी सबै मानिसहरू तिनीहरूका परिवारका अगुवाहरू थिए।

See the chapter Copy




१ इतिहास 9:9

Follow us:

Advertisements


Advertisements