Online Bible

- Advertisements -




१ इतिहास 9:35 - पवित्र बाइबल

35 यीएल गिबोनका पिता थिए। यीएल गिबोन शहरमा बस्थे। यीएलकी पत्नीको नाउँ माका थियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

35 गिबोनका पिता यीएल गिबोनमा बस्‍थे। तिनकी पत्‍नीको नाउँ माका थियो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

35 यीएलले गिबोन सहर बसाले र त्‍यहाँ बास गर्न थाले। तिनकी स्‍वास्‍नीको नाम माका थियो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 गिबोनका पिता यीएल गिबोनमा बस्थे। तिनकी पत्नीको नाम माका थियो।

See the chapter Copy




१ इतिहास 9:35

Follow us:

Advertisements


Advertisements