Online Bible

- Advertisements -




१ इतिहास 9:33 - पवित्र बाइबल

33 लेवीहरू जो सङ्गीतकारहरू अनि आफ्ना परिवारहरूका अगुवाहरू थिए मन्दिरका कोठहरूमा बस्थे। तिनीहरूका अरू काम केहि थिएन किनभने तिनीहरू दिन रात मन्दिरको कामको निम्ति ब्यस्त थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

33 ती सङ्गीतकारहरू, लेवी परिवार-परिवारका मुखियाहरू, तिनीहरूका निम्‍ति अलग राखिएका कोठाहरूमा बस्‍थे, र अरू काम गर्न पर्दैनथ्‍यो, किनभने तिनीहरू दिन र रातमा काममा बोलाइन्‍थे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

33 कुनै-कुनै लेवी परिवारहरू मन्‍दिरका गान-बजान जिम्‍मेवार थिए। ती परिवारका प्रधानहरू मन्‍दिरका भवनका केही कोठाहरूमा बास गर्थे र तिनीहरूले अरू कुनै काम गर्नुपर्दैनथ्‍यो किनभने रात-दिन तिनीहरूलाई आफ्‍नो काम गर्नुपर्थ्‍यो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 सङ्गीतकारहरू, जो लेवी परिवारका मुखियाहरू थिए; तिनीहरू मन्दिरका कोठाहरूमा बस्थे, र तिनीहरूलाई अरू कामहरूको जिम्मा दिइँदैनथ्यो। किनकि दिनरात तिनीहरूको सङ्गीतको जिम्मेवारी थियो।

See the chapter Copy




१ इतिहास 9:33

Follow us:

Advertisements


Advertisements