Online Bible

- Advertisements -




१ इतिहास 9:32 - पवित्र बाइबल

32 केही द्वारपालेहरू जो कोरहका परिवारमा थिए तिनीहरूको काम हरेक विश्राम दिनमा मेचमा राखिने रोटी तयार पार्नु थियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

32 तिनीहरूका कोही कोरहवंशी कुटुम्‍बहरूको जिम्‍मामा हरेक शबाथ-दिनमा भेटीका रोटीहरू तयार पार्ने काम थियो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

32 कहात गोत्रका मानिसहरूले हरेक विश्राम दिन मन्‍दिरको निम्‍ति पवित्र रोटी तयार पार्नुपर्थ्यो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 तिनीहरूका केही कहातवंशी लेवी दाजुभाइहरूचाहिँ प्रत्येक विश्रामदिनमा मेचमाथि राखिने रोटी तयार गर्ने जिम्मामा थिए।

See the chapter Copy




१ इतिहास 9:32

Follow us:

Advertisements


Advertisements