Online Bible

- Advertisements -




१ इतिहास 9:3 - पवित्र बाइबल

3 यी मानिसहरू यहूदा, बिन्यामीन, एप्रैम अनि मनश्शे कुल समूहहरूका थिए अनि तिनीहरू यरूशलेममा बस्थे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 यरूशलेममा बसोबास गर्ने यहूदा, बेन्‍यामीनी, एफ्राइम र मनश्‍शेका मानिसहरू यी नै हुन्‌:

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 यहूदा, बेन्‍यामीन, एफ्राइम र मनश्‍शे कुलका मानिसहरू यरूशलेममा बस्‍न गए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिनीहरू यहूदा, बेन्यामीन, एफ्राइम र मनश्शेबाट थिए, जो यरूशलेममा बस्दथे:

See the chapter Copy




१ इतिहास 9:3

Follow us:

Advertisements


Advertisements