Online Bible

- Advertisements -




१ इतिहास 7:9 - पवित्र बाइबल

9 तिनीहरूका वंशावलीका सूचिले देखाउँछ कि परिवारका अगुवाहरू को-को हुन्। अनि तिनीहरूको वंशावलीका सूचिले यो पनि देखाउँ छ कि तिनीहरूसित 20,200 सैनकहरू थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 यी सबै बेकेरका छोराहरू थिए। तिनीहरूको वंशावलीको सूचीमा परिवार-परिवारका मुखियाहरू र २०,२०० लड़ाकू मानिसहरू लेखिएका थिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 सरकारी सूचीअनुसार तिनका सन्‍तानका परिवारहरूबाट सैनिक सेवा गर्न लायक २०,२०० पुरुषका नाम थिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तिनीहरूका परिवारका वंशावलीको विवरणमा अगुवाहरू र लडाकु मानिसहरू 20,200 सूचित थिए।

See the chapter Copy




१ इतिहास 7:9

Follow us:

Advertisements


Advertisements