१ इतिहास 7:7 - पवित्र बाइबल7 बेलाका पाँच जना छोराहरू थिए। तिनीहरूका नाउँ एस्बोन, उज्जी, उज्जीएल, यरीमोत अनि ईरी थियो। ती तिनीहरूका परिवारहरूका अगुवाहरू थिए। तिनीहरूका वंशावलीको सूचिले देखाउँछ कि तिनीहरूसित 22,034 सैनिकहरू थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 बेलाका छोराहरू: यसम्बोन, उज्जी, उज्जीएल, यरीमोत र ईरी— जम्मा पाँच जना। तिनीहरू परिवार-परिवारका मुख्य मानिसहरू थिए। तिनीहरूको वंशावलीअनुसार लड़ाकू मानिसहरूको संख्या २२,०३४ थियो See the chapterसरल नेपाली पवित्र बाइबल7 बेलाका पाँच छोराहरू थिए– यसम्बोन, उज्जी, उज्जीएल, यरीमोत र ईरी। तिनीहरू आफ्ना गोत्रका परिवारहरूका प्रधान र प्रसिद्ध योद्धाहरू थिए। तिनका सन्तानमा सैनिक सेवा गर्न लायक २२,०३४ पुरुष थिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 बेलाका छोराहरू: एसबोन, उज्जी, उज्जीएल, यरीमोत र इरी, अर्थात् परिवारका अगुवाहरू जम्मा पाँच जना थिए। तिनीहरूका वंशावली विवरणमा 22,034 जना लडाकु मानिसहरूको संख्या थियो। See the chapter |