१ इतिहास 7:5 - पवित्र बाइबल5 वंशावली सूचिले देखाउँछ कि इस्सकारका कुल समूहमा 87,000 शक्तिशाली सैनिकहरू थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 इस्साखारका सबै वंशका कुटुम्बहरूमध्ये तिनीहरूको वंशावलीअनुसार लड़ाकू मानिसहरू ८७,००० थिए। See the chapterसरल नेपाली पवित्र बाइबल5 इस्साखार कुलका परिवारका सरकारी सूचीमा सैनिक सेवा गर्न लायक ८७,००० पुरुषका नाम थिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 अनि तिनीहरूका आफन्तहरूमा भएका लडाकु मानिसहरू, जो इस्साखारका वंशहरूबाट थिए। तिनीहरूका वंशावलीमा सूचित गरिएका सबै मानिसहरू 87,000 थिए। See the chapter |