१ इतिहास 7:2 - पवित्र बाइबल2 तोलाका छोराहरू- उज्जी, रपायाह, यरीएल, यहमै, यिब्साम अनि शमूएल थिए। ती सबै तिनीहरूका परिवारहरूका प्रधानहरू थिए। ती मानिसहरू अनि तिनीहरूका सन्तानहरू शक्तिशाली सैनिकहरू थिए। तिनीहरूका परिवारहरू बढ्दै गए दाऊद राजा भएको समयमा 22,600 मानिसहरू युद्धका निम्ति तयार थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 तोलाका छोराहरू: उज्जी, रपायाह, यरीएल, यहमै, यिब्साम र शमूएल— तिनीहरूका परिवारका मुखियाहरू। दाऊदको समयमा तोलाका सन्तानमध्येका लड़ाकू मानिसहरूको संख्या २२,६०० थियो। See the chapterसरल नेपाली पवित्र बाइबल2 तोलाका छ छोराहरू थिए– उज्जी, रपायाह, यरीएल, यहमै, यिब्साम र शमूएल। तिनीहरू तोला गोत्रका परिवारहरूका प्रधान र प्रसिद्ध योद्धाहरू थिए। दाऊद राजाको समयमा तिनीहरूका सन्तानको सङ्ख्या २२,६०० थियो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तोलाका छोराहरू: उज्जी, रपायाह, यरीएल, यहमै, यिब्साम र शमूएल, अर्थात् तिनीहरूका परिवारका अगुवाहरू थिए। दावीदको शासनकालमा तिनीहरूको वंशावलीमा लडाकु मानिसहरू भनी सूचित गरिएका तोलाका सन्तानहरूको संख्या 22,600 थियो। See the chapter |