१ इतिहास 5:9 - पवित्र बाइबल9 बेलाका मानिसहरू पूर्वमा यूफ्रेटिस नदीको पूर्व पट्टिको मरुभूमिको किनारमा बस्थे। किनभने गिलाद प्रान्तमा तिनीहरूका धेरै गाई-वस्तूहरू थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 पूर्वपट्टि तिनीहरूले यूफ्रेटिस नदीसम्म फैलिएको मरुभूमिको किनारसम्म एउटा इलाका ओगटेका थिए, किनभने गिलादमा तिनीहरूका गाईबस्तुको संख्या बढ़ेको थियो। See the chapterसरल नेपाली पवित्र बाइबल9 गिलादमा तिनीहरूका गाई-वस्तुका ठूल्ठूला बथान थिए। तिनीहरूले त्यो देशको पूर्वपट्टि मरुभूमिसम्म आफ्ना हातमा लिए। मरुभूमि यूफ्रेटिस नदीसम्म फैलिएर गएको थियो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिनीहरूले पूर्वपट्टि यूफ्रेटिस नदीसम्म फैलिएको उजाडस्थानको किनारको जमिनसम्म नै कब्जा गरे। किनकि गिलादमा तिनीहरूका गाईबस्तुको संख्या बढेको थियो। See the chapter |