Online Bible

- Advertisements -




१ इतिहास 5:7 - पवित्र बाइबल

7 योएलका भाइहरू अनि तिनका सबै परिवार समूहहरूलाई त्यसरी नै लेखिएको छ जसरी वंशावलीको सूचीमा लेखिएको छ यीएल जेठा छोरा थिए, त्यसपछि जकर्याह,

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 तिनीहरूका कुटुम्‍बहरू, जो वंश-वंश गरी आफ्‍नो वंशावलीको सूचीमा लेखिएका छन्‌: प्रधान यीएल, जकरिया,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 वंशावलीमा रूबेन कुलका गोत्रहरूका प्रधान यी हुन् भनी लेखिएको छ– यीएल, जकरिया र बेला।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिनीहरूका वंशावलीमा वंशअनुसार सूचित गरिएका तिनीहरूका आफन्तहरू: यीएल, जो मुखिया थिए; जकरिया,

See the chapter Copy




१ इतिहास 5:7

Follow us:

Advertisements


Advertisements