Online Bible

- Advertisements -




१ इतिहास 5:4 - पवित्र बाइबल

4 यी नाउँहरू योएलका सन्तानहरूका हुन् योएलका छोरा शमायाह थिए। शमायाहका छोरा गोग थिए। शिमी गोगका छोरा थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 योएलका सन्‍तान: आफ्‍ना छोरा शमायाह, तिनका छोरा गोग, तिनका छोरा शिमी,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4-6 योएलका सन्‍तानका वंशहरू यी हुन्– शमायाह, गोग, शिमी, मीका, रायाह, बाल र बीरह। अश्‍शूरका महाराजा तिग्‍लत-पिलेसेरले बीरहलाई, जो कुलका प्रधान थिए, कैद गरेर लगे र देशबाट बाहिर निकालिदिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 योएलका सन्तानहरू: योएलका छोरा शमायाह, शमायाहका छोरा गोग, गोगका छोरा शिमी,

See the chapter Copy




१ इतिहास 5:4

Follow us:

Advertisements


Advertisements