Online Bible

- Advertisements -




१ इतिहास 4:8 - पवित्र बाइबल

8 कोस आनूब अनि सोबेबाका पिता थिए। कोस अहर्हेल परिवार समूहका पनि पिता थिए। अहर्हेल हारूमका छोरा थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 कोसचाहिँ आनूब र हज्‍जोबेबा अनि हारूमका छोरा अहर्हेलका वंशहरूका पिता थिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 कोसचाहिँ आनूब र हज्‍जोबेबाका बुबा थिए र हारूमको छोरो अहर्हेलका गोत्रहरूका पुर्खा थिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 र कोस, जो अनूब र हज्जोबेबा अनि हारूमका छोरा अहर्हेलका वंशहरूका पिता थिए।

See the chapter Copy




१ इतिहास 4:8

Follow us:

Advertisements


Advertisements