Online Bible

- Advertisements -




१ इतिहास 4:5 - पवित्र बाइबल

5 तकोका पिता अश्शूर थिए। अश्शूरको दुइ पत्नीहरू थिए। तिनीहरूको नाउँ हेला र नारा थियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 तकोका पिता अश्‍शूरका दुई पत्‍नीहरू थिए, हेलह र नारा।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 तको सहर बसाल्‍ने अशहूरका दुई स्‍वास्‍नी थिए– हेलह र नारा।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तकोका पिता अशहूरका हेलाह र नारा नाम गरेका दुई पत्नीहरू थिए।

See the chapter Copy




१ इतिहास 4:5

Follow us:

Advertisements


Advertisements