Online Bible

- Advertisements -




१ इतिहास 4:3 - पवित्र बाइबल

3 एतामका छोराहरू यिज्रेल, यिश्मा अनि यिदबश थिए। अनि तिनीहरूकी हस्सलेल पोनी नाउँकी एक बहिनी थिइन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 एतामका छोराहरू: यिजरेल, यिश्‍मा, यिदबश। तिनीहरूकी बहिनीको नाउँ हस्‍सलेलपोनी थियो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3-4 कालेबकी स्‍वास्‍नी एप्रातबाट जन्‍मेको हूर उनका जेठा छोरा थिए। उनका छोराहरूले बेथलेहेम सहर बसाले। हूरका तीन छोराहरू थिए– एताम, पनूएल र एसेर। एतामका तीन छोरा थिए– यिजरेल, यिश्‍मा र यिदबश र एउटी छोरी थिई– हस्‍सलेलपोनी। पनूएलले गदोर सहर र एसेर हूश सहर बसाले।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 एतामका छोराहरू यिनै थिए: यिजरेल, यिश्मा र यिदबश। तिनीहरूकी बहिनीको नाम हस्सलेलपोनी थियो।

See the chapter Copy




१ इतिहास 4:3

Follow us:

Advertisements


Advertisements