Online Bible

- Advertisements -




१ इतिहास 3:9 - पवित्र बाइबल

9 तिनीहरू सबै दाऊदका छोराहरू थिए। दाऊदकी उप-पत्नीबाट अन्य छोराहरू थिए। तामार दाऊदकी छोरी थिइन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 उपपत्‍नीहरूका छोराहरूबाहेक यी सबै दाऊदका छोराहरू थिए। र तामार तिनीहरूकी बहिनी थिइन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 यी छोराहरूबाहेक दाऊदका रखौटीपट्टिका छोराहरू थिए। उनकी एउटी तामार नामकी छोरी पनि थिइन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यी सबै दावीदका छोराहरू थिए। यसबाहेक तिनका उपपत्नीहरूबाट पनि छोराहरू भएका थिए। अनि तामारचाहिँ तिनीहरूकी बहिनी थिइन्।

See the chapter Copy




१ इतिहास 3:9

Follow us:

Advertisements


Advertisements