Online Bible

- Advertisements -




१ इतिहास 3:2 - पवित्र बाइबल

2 साहिंला छोरा अब्शालोम थिए। तिनकी आमा तल्मैकी छोरी माका थिइन्। तल्मै गशूरका राजा थिए। काँहिला छोरा अदोनियाह थिए। तिनकी आमा हग्गीत थिइन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 साहिँला अब्‍शालोम, जसकी आमा गशूरका राजा तल्‍मैकी छोरी माका थिइन्, काहिँला अदोनियाह, जसकी आमा हग्‍गीत थिइन्,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 साहिँला अब्शालोम, जसकी आमा गेशूरका राजा तल्मैकी छोरी माका थिइन्; काहिँलो अदोनियाह, जसकी आमा हग्गीत थिइन्;

See the chapter Copy




१ इतिहास 3:2

Follow us:

Advertisements


Advertisements