Online Bible

- Advertisements -




१ इतिहास 26:2 - पवित्र बाइबल

2 मेशेलेम्याहका छोराहरू थिएः जकर्याह सबै भन्दा जेठा छोरा थिए। यदीएल माहिला छोरा थिए। जबदियाह सँहिंला छोरा थिए। यत्नीएल काँहिला छोरा थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 मेशेलेम्‍याहका छोराहरू: जेठा जकरिया, माहिला येदीएल, साहिँला जबदियाह, काहिँला यत्‍नीएल,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 जसका सात छोराहरू थिए— जेठो जकरिया, माहिलो येदीएल, साहिँलो जबदियाह, काहिँलो यत्‍नीएल,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 मेशेलेम्याहका छोराहरू: पहिलो छोरो जकरिया, दोस्रो यदीएल, तेस्रो जबदियाह, चौथो यत्नीएल,

See the chapter Copy




१ इतिहास 26:2

Follow us:

Advertisements


Advertisements