Online Bible

- Advertisements -




१ इतिहास 22:4 - पवित्र बाइबल

4 अनि दाऊदले गन्ती गर्न नसकिने हिसाबमा देवदारूका मूढाहरू ल्याए। सीदोन अनि सोर शहरका मानिहरूले पनि दाऊद कहाँ धेरै देवदारूका मूढाहरू ल्याए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 अनि देवदारुका काठ बेहिसाब थुपारे, किनभने सीदोनी र टुरोसका मानिसहरूले दाऊदको निम्‍ति प्रशस्‍त मात्रामा देवदारु ल्‍याइदिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 उनले टुरोस र सीदोनका मानिसहरूबाट प्रशस्‍त मात्रामा देवदारुका मूढाहरू ल्‍याउने प्रबन्‍ध गरे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तिनले असंख्य देवदारुका काठहरूको पनि प्रबन्ध गरिदिए; किनकि सीदोनी र टायरवासीहरूले धेरै संख्यामा दावीदकहाँ ती काठहरू ल्याएका थिए।

See the chapter Copy




१ इतिहास 22:4

Follow us:

Advertisements


Advertisements