Online Bible

- Advertisements -




१ इतिहास 20:2 - पवित्र बाइबल

2 दाऊदले तिनीहरूका राजाको शिरबाट श्रीपेच निकाले। त्यो सुनको श्रीपेच लगभग एक तोडा थियो। श्रीपेचचमा मूल्यवान रत्नहरू थिए। श्रीपेच दाऊदको शिरमा लगाइयो। तब दाऊदले रब्बा शहरबाट धेरै मूल्यवान बस्तुहरू पाए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 दाऊदले उनीहरूका राजाको शिरबाट शिरपेच लगे। त्‍यसको तौल सुनको एक तोड़ा थियो, र त्‍यसमा बहुमूल्‍य रत्‍नहरू पनि जड़ेका थिए। त्‍यो शिरपेच दाऊदको आफ्‍नो शिरमा लाइयो। तिनले त्‍यस सहरबाट धेरै परिणाममा लूटका मालहरू ल्‍याए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 अम्‍मोनी देवता मिल्‍कोमको शिरमा एउटा सुनको मुकुट थियो, जसको ओजन प्राय: पैंतीस किलोग्राम थियो। त्‍यसमा एउटा रत्‍न जडिएको थियो। दाऊदले त्‍यो मुकुट लिएर आफ्‍नै शिरमा लाए। तिनले सहरबाट धेरै लुटका सामान पनि लिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 दावीदले तिनीहरूका राजा मिल्कोमको शिरबाट मुकुट लिए, जसको तौल एक टालेन्ट सुन थियो, र त्यसमा बहुमूल्य पत्थरहरू जडिएका थिए; अनि त्यो मुकुट दावीदको शिरमा लगाइयो। तिनले त्यस सहरबाट धेरै मात्रामा लुटका मालसामानहरू ल्याए,

See the chapter Copy




१ इतिहास 20:2

Follow us:

Advertisements


Advertisements