Online Bible

- Advertisements -




१ इतिहास 2:53 - पवित्र बाइबल

53 अनि किर्यात यारीमका परिवार समूह यिनीहरू- यित्री, पूही, शुमाती अनि मिश्राती मानिसहरू हुन्। सोराती अनि एश्ताओलीहरू मिश्रानी मानिसहरूबाट आएका थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

53 किर्यत-यारीमका वंशहरू: यित्रीहरू, पूथीहरू, शुमातीहरू र मिश्रातीहरू। यिनीहरूबाट सोराती र एश्‍तोलीहरूका सन्‍तान भए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

53 र किर्यत-यारीममा बास गर्ने यित्री, पूथी, शुमाती, मिश्राती गोत्रहरूका पुर्खा भए (सोरा र एश्‍तोल सहरका बासिन्‍दाहरू ती गोत्रका सन्‍तान थिए।)

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

53 अनि किर्यत-यारीमका वंशहरू: यित्रीहरू, पूतवंशीहरू, शुमातीहरू र मिश्राईहरू। यिनीहरूबाट नै सोरातीहरू र एश्तोलीहरूका वंश आएका हुन्।

See the chapter Copy




१ इतिहास 2:53

Follow us:

Advertisements


Advertisements