Online Bible

- Advertisements -




१ इतिहास 2:50 - पवित्र बाइबल

50 यो कालेबका सन्तानहरूको सूचि हो। हूर कालेबका जेठा छोरा थिए। तिनी एप्राताबाट जन्मिएका हुन। हूरका छोराहरू किर्यात-यारीमका संस्थापक शोबाल,

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

50 कालेबका सन्‍तान यी नै थिए: एप्राताका जेठा छोरा हूरका छोराहरू: किर्यत-यारीमका पिता शोबाल,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

50 यी तल लेखिएका पनि कालेबकै सन्‍तान हुन्: हूर कालेब र उनकी स्‍वास्‍नी एप्राताका जेठा छोरा थिए। हूरका छोरा शोबालले किर्यत-यारीम बसाले,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

50 कालेबका सन्तानहरू यिनै थिए। एप्राताका जेठा छोरा हूरका छोराहरू: किर्यत-यारीमका पिता शोबाल।

See the chapter Copy




१ इतिहास 2:50

Follow us:

Advertisements


Advertisements