१ इतिहास 2:49 - पवित्र बाइबल49 माका, चाप अनि शबाकि पनि आमा थिइन्। चाप मदमन्नाका पिता थिए। शबा मक्बेना अनि गिबाका पिता थिए। कालेबकी छोरी अक्सा थिइन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण49 तिनले मद्मन्नाका पिता शापलाई अनि मक्बेना र गिबियाका पिता शेबालाई पनि जन्माइन्। कालेबकी छोरी अक्सा थिइन्। See the chapterसरल नेपाली पवित्र बाइबल49 पछि त्यसले अरू दुई छोरा जन्माई शाप र शेबा। शापले मद्मन्ना सहर बसाले र शेबाले मक्बेना र गिबिया सहर बसाले। यीबाहेक कालेबकी एउटी अक्सा नाम गरेकी छोरी थिई। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण49 तिनले मदमन्नाका पिता शाप र मक्बेना र गेबाका पिता शेबालाई पनि जन्माइन्। कालेबकी छोरी अक्सा थिइन्। See the chapter |