१ इतिहास 2:48 - पवित्र बाइबल48 माका कालेबकी अर्की उप-पत्नी थिइन्। माका शेबेर अनि तिर्हानकी आमा थिइन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण48 कालेबकी उपपत्नी माकाचाहिँ शेबेर र तिर्हानाकी आमा थिइन्। See the chapterसरल नेपाली पवित्र बाइबल48 कालेबकी अर्की एउटी रखौटी माका पनि थिई। त्यसले दुई छोराहरू जन्माई– शेबेर र तिर्हाना। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण48 कालेबकी उपपत्नी माकाचाहिँ शेबेर र तिर्हानाकी आमा थिइन्। See the chapter |